vivasg
More by vivasg
What people are reading
Subscribers
Please log in to subscribe to vivasg's postings.
:: Subscribe
|
प्रचन्डको सरकार र उमा सिंहको हत्या !!!
|
[VIEWED 7799
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-14-09 12:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हिजो कांग्रेसले लाउडा खाएको थियो, एमालेले सडकका बारहरु भाचिएको देखियो आज नेपालमा "नय नेपाल"को सपना देखेका ति जनताहरुले कुन तमशाहरु देखिरहेका छन भन्ने कुरो यहाँ उल्लेख गर्नु नपर्ला । ००७ साल, ०४६ साल अनी त्यसपछिको जनआन्दोलनले दिएको जनादेश बाट आज जनताले के पाए ? फेरी त्यही महँगि ? लोड्सेडिङ ? अनी उमा सिहहरुका हत्या ? आज जनताले नौलो बिचार उठाए भने प्रचन्ड देश कब्जा गर्ने धम्की दिन्छन । उनी नेपालीका प्रधानमन्त्री हुन कि वाइ. सि. एलको कमान्डर ? अब हामी यहाँ बुझौ कि तिनले १५ बर्षामा स्कुल सकेको के अर्थ ? २५ बर्षमा क्रान्ति गरेको के सार ? १० बर्ष जङलमा कन्दमुल खाएको के माने ? अब हामी भनौ कसका लागि लडेका रहेछन त प्रचन्ड एन्ड कम्पनी ? फेरी कांग्रेस र एमालेको पालाको जस्तै भ्रस्टाचार र लाचारिको शासन देखाउने भए किन अलाप्नु पर्यो - "नया नेपाल"को मन्त्र अनी पुकारा ? यसरी प्रचन्डको भक्ती गाथा गाएर लेख्ने "शिर्शक" किन उमा सिंहको शिर्सक बनेन ? यो प्रचन्डको भक्तिगाथा गाउने बेला होइन । देश जलेको बेलामा, हाम्री र निर्दोश उमा सिंहकी आमा रोएर ढलेको बेलामा, आतंकले सबैको मन बलेको बेलामा प्रचन्डले गर्ने कुनै उदघाटनको कुनै अर्थ छैन - अब । अब बिचार मर्न लागेको बेलामा निर्दोश जनता मरेको कथाले बल्झिएको हाम्रो मनको ज्वालाले प्रचन्ड र बामदेवहरुको बिरोधका खातिर समानताको भित्तोमा निर्दोशताको कलमले आक्रोशको उद्घाटन गर्न अगाडि बढ्ने बेला हो यो ।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| Leave messages on US congressman's facebook to support TPS |
| legal Query for married nepali girl now have taken US citizenship |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|