[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 136889 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-26-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, चौतारीको खाउडो (अनुहार) को फुटो खुलेन यार। मेर कम्फुटारलाईनै भूत-सूत लाग्या हो कि फुटै चाइञ्जो नखुल्नी खाल्को, आँखा चिम्लेर हेर्नुपर्नी खाल्को हो?
 
Posted on 07-26-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे मेरोमा त गज्बले खुलेछ यार । अघिल्लोमा चेक गरेर राखेको हो । दुबैमा खुल्छ यता त ।
 
Posted on 07-26-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारोको २०औं संस्करण सुरु भो।
तर फोटो त मेरोमा नी खुलेन है नमे।
 
Posted on 07-26-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास यो हो खै क भो झन राम्रो बनाउदा बिग्रयो जस्तो छ ।


 
Posted on 07-26-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु त मेराँ नि छैन होइ गाँठे । यो नमे ले पुनि के के अर्छ अर्छ । कै नपार एत्रो बडाँ फोटु टाँसे जस्तो छ, झट्ट केइमा नि नखुल्नि ।

:-)>
 
Posted on 07-26-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो राखेको ठाउ सानो परेच । चौतारी खोल्ने बित्तिकै तेइ सानो ठाममा छिर्न खोज्दा बन्द हुदो रइच । पहिला मैला मात्र हेर्दा चल्यो अब धरैले हेर्न खोज्दा ठाम नपुगेको रइच । जे होस अर्को पटक यस्तो हुन दिन्न ।
 
Posted on 07-26-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेओ!
चौतारिओ २०सौँ भाग पुगेछ!
फोटुलाई केइ भ'को चाइँ हो जस्तो छ है, मेराँ नि छैन।
एकपटक नमे र इस्सोरेलाई धन्यवाद् दिन चाहन्छु, भौते हराउँदा इस्सोरेले धागो फुकाउनु र तेइ धागो लिएस नमेले चौतारिको सुइटर बुन्नुको परिणाम हो आजको यो २०सौँ भाग को चौतारी!

लु जिम्माल्निले ढिँडो पाको भनि म ढिँडो खा'र आम्छु

...आकाशको कालो बादल होSSSSS
आकाशको कालो बादल,
पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरी मारुनी आँगनिमा छम छम
आक्खुइ लरीबरि आक्खुइ...

 
Posted on 07-26-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम् अहम्!! सबैलाई नमस्ते टक्र्याएँ है।

सुरुमा त मेराँ नि खुलेको थिएन त्यो फुटो। अहिले चाहिन्जो खुलो। लौ राम्रो रे'छ। अब लेखम् के'रे, पढ्ने मान्छे को कमी छैन, हामी जम्मै छुम् केरे।
 
Posted on 07-26-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिस अब कखरा पढानुहोस ।
रोल नं १ एस मिसससससससससस

 
Posted on 07-26-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-06 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस चमेलीको नाम ढड्डामा चढाइदिनुहोला है! अघि भर्खरसम्म मिसलाई कुरेर बसेकी थी बरा। मैले हामी बूढापटीकै इस्कूलाँ भए नी' भर्ना गर्दिम् भनेको उमेर अलि नपुग्नी रैच। रोल लम्बर पनि मिसलेनै रोज्दे हुन्च रे।
 
Posted on 07-27-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो हाजिरी जनाइ हालुम भनेर पसेको चौतारीमा,
नमस्ते है सबैलाई।
नमेलाई बधाई छ है नयाँ चौतारी चिनेकोमा।
मिस् किन नि :( ? ?
चमेलीलाई भर्ना गर्नी हैन ?
रोल न्ं १५
मिस्टे
 
Posted on 07-27-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम फेरी,
मेरो खोइ भर्ना भयो? मेरो रोल नम्बर कति हो यदि भर्ना भयको हो भने ?
उहि म चमेली
 
Posted on 07-27-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यिनि चमेली नानी को हुन र? किन यति धेरै सिफारिस् गरेको होला सबै जनाले।
फेरि हो श्री ५ सरकारको स्कुल्हो र?. सिफारिस् चाहिने ....यो त लोउतन्तर् आइसकेपछिको लोउतान्तृक चौतरी स्कूल् हो क्या।
ह्या पाले कुचिकार् सुचिकार् झाडुकार् मास्टर् विधार्थि लेखापाल् जस्ले नि नाम् लेखौन पाउने धारा उपधारा पारित गरेको छ। गौतमबाबु किन डराएको होला बेकारमा । खुरुक्क नाम् लेखाइदिन छोडि।
घरनि मैले नै वन् नि मैले नै हुदा हुदा चौतरीस्कूल को नाम् ले नि मैले मात्र लेखाउने रे
:( :(
कुन नम्बर् मन् पर्छ चमेली नानि २५ राख्दा कसो होला?

नेपेसाइलाको कथा पढेको रमाइलो लाग्यो ..... तर मेरो इतिकन को दिमाग् लै बुझ्न अलि समय लiग्यो के । झगडा नगरी बितेको दिन पनि ke दिन् हो र??:D :D :P
 
Posted on 07-27-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नयां चौतरी नि आएछ, मेरो मा त आछ फोटु तर पल्याक् पुलुक् हैन खालि एउट कालो फोटु मात्र छ।
ए साथी हो त्यो मेरो नाम पछाडि हितेको नाम किन जोड्या हँ? अर्को चौतारो चिन्ने ले त्यो हटाउ है भन्द्या छ मैले।
मिस कता जानुभयो? चमेलीलाई भर्ना गरिदिनुस् न। चमेली स्वागत छ है हाम्रो स्कुलाँ।
जिम्माल बा, आहा कस्तो खुसि लाग्यो :), ल म आउछु है किलिप् र हेर्बन् लिन, तितौरि र म सङ्गै आउँला। नत्र फेरि मेरो किलिप् तितौरिले मन् पर्यो भनेर लेलि के पहिले नै। :P
 
Posted on 07-27-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुच्चिङ् !!!!! pretty!!! मैले त हेर्यानि थिइन त
त्यो हिते .........!!! ह् आयो भने मात्रै पनि अर्कोतिर फर्किन्छुके म तर क्यार्नु उस्कै नाम् दुइ दुइ पटक राखेको छ( कतै बसेर सुनिरा'भए झगडा गर्न् आउन बेर लाउदैन त्यो मान्छे त म भागे है नरिसौनु है हिते:))
 
Posted on 07-27-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नयाँ चौतारीनी बनिस् के छ । नेपे दाजी लाई धरै धरै बधाई छ एस्तो राम्रो चौतारीको सिर्जना गर्नु भाकोमा । ल हेरे कस्का कस्का फोटो तासेक हुन कुन्न चिन्नै गाह्रो भो मलाई । सबै जना २ हात जोदेर बसेक रैछ लु म नि २ हात जोडी सबै लाई नमस्कार गर्दै छु ।
रोल #६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र मास्टरनी दिदी
 
Posted on 07-27-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे साइलाको कथा सारै कलात्मक छ । लोकतान्तर्कि भनै न ।
खास त चौतारीको फोटो अर्के हो के रे पल्याक पुलुक गर्ने तर राखेको ठाउ सानो हुदा खुलेन । तेसैले त्यो कालो फोटो मात्रै राखेको । कैले काइ अल्लि राम्रो गर्दा झन हुदैन ।
प्रिती त्यो हितेको नाम २ टा भएच, अर्को पटकमा हटाउले कसो?
 
Posted on 07-27-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे अनि माष्टरनी नानी लै आफ्ना अ मुल्य शब्दहरुका लागी धन्यबाद। त्यो झगडालै पनि सकेसम्म रमाइलै ढङ्गबाट देखौने प्रयास गरेको छु। बरु नयां चौतारीमा टास्न पर्ने रे' छ, सबैले पढ्न पाउथे कि? पुरानो त बिसाइसके अब त कोहि जादैन होला त्यहां!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters