[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 205346 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-11-05 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेदाईले कर्णफुसफुसका लम्बर पनि दिनुभाथो के रे। २-४ पाल्टि त टराइ पनि मारेको हो के रे, भेटै भएन। गाईडाँडाट चोँचेटार तिर नि झर्छु भन्नु भाको हो के रे। बाटो हेरेरै जुनि बित्नि भो।

हजुरका साथि गैरारे कान्छो त मेरै गाम्ने हुन् के रे। पैले त ज्यान फालेर सघाको हो के रे तिनलाई राउनिति अर्दा। पछि भउते एउडा ग्याङको आइसु आइसुले अदछे हुन लाको हो केरे। मरे हुन दिएनन् के रे। १४-१५ दिन पछि केन्द्र तिरा'ट टिका ला'र आए के रे अर्कै। पछि गर एउटै छेत्र'ट साउँसद कै प्रतिवादि हुन्छु कि भुनेर डराएछन् के रे गैरारे कान्छा नि। मेरा पालिआँ मेरै जरो खन्दै हिने छन् के रे। सम्झ्यो कि अइल्यै गर चिथरुँ जस्तो हुन्छ के रे। त्याँसि यो राउनिति भुन्ने कुरो भउते जस्तो सोझो लठेप्रो ले अर्नि हैनछ भुनेर राउनितिअट चिम्टा डमरु समातेँ के रे।

अइले त सारै गुन मान्याछु मैले त। अदछे भा'को भा अइले नया मूलबाटा तिर ढुङ्गा र पानी खार बस्नु पर्थ्यो होला के रे। न भ'र याँ मज्जाले पाउरोटी खा'र बस्न पाइयाछ। :)

:)
-भउते
 
Posted on 09-11-05 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै जाना ईन्जिनियर हुर हुनु हुदो रच केरे, यो एउटा वेब साईट येसो काम नपाम्दा हेर्ने गरे काम पाईन्छ एउ छिनलाई ।

Nick's Mathematical Puzzles

- http://www.qbyte.org/puzzles/


ठीक अर्नु भओ तो राजनीति नअरेको पुनि । अलि अलि तो बेलाका कुरा मलाई पुनि थाहा थियो के । के काम नेपालाँ यार, चोर, डाँकाले अर्नी काम हो यार तो त । नेपालाँ भनी म जैले पुनि सहयोगी जो भएर बसें केरे । यहाँ भनी लिउरले को काम खटेरै जो अरिन्छ, अब भोट हाल्ने बेला भा'सि भने गाँजे हुरलाई हाल्न पर्ला, जो निम्छरो छ, उसैको सहयोग अर्नी त हो नि ।

हजुरका छेत्रै जो हुन क्या हो केरे, ती तपसी जोगी साउँसदी त मेरा के परे भनी दादाले हजुरका ठाईला मामालाई भने झै हो केरे, तीनैले हो के मलाई त काउँरेस बनाको खासमा त । नत्र त पैला त खलकै पन्चाईती मा जो लाका थे केरे नि।

म भनी यो पढ्नी कामबाट पुनि बिरक्ती लाउन लायो, पैला प्याजडी अर्नी बिचार थियो केरे, तेही भ'र चोंचेटार आम्नी कुरा पुनि थियो केरे, त्याँसी कुनि कल्ले हो "ज्याक अफ नन, मास्टर अफ साईन्स " भनो, त्याँसी हो त नि भनेर अब बिरेक लाईदिनी, अब भन्कुबारे, बिसी तिर गएर आनन्द संग बस्नी बिचार अरेको । जाडाँ अहिले त सकिदो हो, बुढेसकालाँ त क्यार्नी हो ? टिक्न सकिन्न कि भनेर नि बिसी तिर जान खोजेको । जाद्रै राम्रो छ यो पश्चिम केनडाडा त, प्रकृति आफ्नै रुपमा (pristine) छ, मान्छेको गन्ध सुईको पाईदैन कति ठाममा त, घुम्न आम्नुस केरे मेसो मिलाएर ।

Keep rolling...
 
Posted on 09-11-05 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Niagara Fallsview from Embassy Suites Hotel, Canada!! :D

 
Posted on 09-11-05 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fallsview from Sheraton Hotel Canada :p

 
Posted on 09-11-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Same from Sheraton

 
Posted on 09-11-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaaaaaandd the Niagara Falls !!!!! :)

 
Posted on 09-11-05 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ती जोगी सअँ त मेरो सारै घनिस्ठता थियो के रे। तिनी पैला साउँसद हुन भनेर घर-दैलो चहार्दा म पुनि तिनी सँसँअइ गीत गाम्दै गाईने भ'र हिडियो के रे, १५-२० दिन सम्म घर छाडेर। तेतिबेला स्कुलाँ पढ्नी केरे। ईसेल्सि सक्का, रेडियोनेपालाँ गीत गाम्ने नुकरी लाइदिम्ला भन्थे के रे मुलाई। जितेपछि ईउफेर फेरि हाम्रा घराँ दै-पानी खान पस्याथे के रे। अनि नाक मुख देखाएनन्।

पुल्चोकाँ पढ्दा साथिहरु सअँ यसो तरुनीलाई छिर्के हान्न निस्केका थेम के रे, ठूलो अड्डा अगाडि सडकाँ खालिखुट्टा लोख्यार लोख्यार हिँड्यार'छन् के रे ति जोगी त। देख्ने बित्तिकै घोप्ल्याक्क अआँलो हाले के रे। साथेरु को अआडि जोगीले अआँलि हाल्दा त पैला लाजै लाग्यो के रे, पछि त मेरे नि राउनितिआँ चिनेका मुन्छे छन् भनेर नाँक साँक फुलाएँ नि।

मेरो नुकरी खोइ त भुनेको पैला साउँसद हुँदा आइनस अइले त म नै नुकरी खोज्दै हिँड्याछु भुनेर दुखेसो पोखे के रे। लौ त नि भैगो, खानै खाँचो परे पुल्चोकका मेसतिर आम्नु, १-२ छाक ख्वाम्ला मुइले भुनेर बिदा गरेँ।

:)
-भउते
 
Posted on 09-11-05 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome jptgyall

Its a shame i havent been there yet. फोटो हेरेर भए पनि तिर्सना मेटियो, कसरी धन्यबाद टक्र्याउँ, खै ?

भउते, आफू त सधैको चुना हो केरे ती कुराले त, तर आशिर्बाद पाईन्थ्यो केरे, सायद लागेको पनि होला तेस्ताको आशिर्बाद तपैं हामलाई ।

Thx to jptgyall again, keep rolling if you have more, plzzzzzzzz....
 
Posted on 09-11-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG shree5, thats really a thing to be shame on that you haven't been to NIAGARA FALLS living in CANADAA LOL :P you live in Alberta, dont you? nvm.
 
Posted on 09-11-05 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jptgyall

अब क्यारम त नि जानी मेसो जो नमिलेसि ? Yeh, its pretty shameful. अब summer मा नै जानु प-यो, अहिलेसम्म मौका नि मिलेको छैन, summer मा टाढा बासै छोडेर घुम्न जानी गरि .

true, i live in cowtown. urself ni ? शँका त गरे तर भन्न मिल्दैन, भन्न नमिल्नी भएरै हो शंका भनेको ;)
Keep rolling...
 
Posted on 09-11-05 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म*ने, कथा हाल न यार!

यो नेसको राजनितिका कुरा नअरम त अरु जम्मैलाई बोर हुन्छ के।
श्री, हजुरकै बथानको हजुरकै टाइपको डकर्मी/सिकर्मी को नाम लिएँ भन्ने मेरो अडकल छ। स्याउँजाली नै जो परे केरे। तर होस्टेलाँ बसे कि पाऽ भे के गरे त्यो चैँ थाऽ भेन।

अनि योगीले काउरेस बनाऽका रे हजुरलाई? अनि ठाईँला मामा जो पर्नी। ती गुरु त साह्रै सज्जन जो परे नि। अनि साकाहारी पनि उनैले बनाऽका?

विश्व मानचित्रजी,
त्याँ शेर्पा रेस्टु-यान्ट पुग्नु भाऽछ? हामी घुम्न जाँदा चिया र निमकिन अनि म:म: मजाऽले खाइयो। अनि लास्टाँ त फिरि पो गर्दिए त यार । जापानी साथिहुरको अगाडि मेरो नाक कत्रो ठुलो भो।


 
Posted on 09-11-05 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cowtown, thats kewl,.. me ta all the way from ontario, brrrrrraaaampton aka b-town :D
 
Posted on 09-11-05 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Niagara Falls during fire works!! Pretty ehhh

 
Posted on 09-11-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, साकाहारी त घरका ले जो हो भन्न परो । पैला पैला त खासै बाहुन दाई सित काँ पा 'र भेट हुनु नि, बिन्दाबन (बृन्दाबन) जानी भन्थे।
बनारसाँ राजनीति अर्दा रचन केरे, कैले कैले आम्थे मावलाँ, म फेरि काठमान्नुमा हुन्थें, धेरै कम भेट हुन्थ्यो केरे । भेट हुँदा काउँरेस धेरै जाति हुन भन्थे, तो पनि मलाई सुनाको चईनी अरुले थाहा नपाउने गरि ।
कैले दुबो र कागति खान्थे, कैले आलु सम्म उसिनेर खान्थे।
नुन खाको त मैले जानिन केरे, मुन्छे भनि बेसरी पढेका हुन, हामी बिदेसाँ बस्नीले जतिकै बोल्न सौछन अँउरेजी नि, अझ राम्रो ।
तो पुरै जँगली खान्की खा सि त दिमाग पुनि के हुँदो र 'च कुन्नि, टेपरिकेट झै हो केरे, केई पुनि बिर्सदैनन, जैले को कुरा, जो मुन्छे पुनि याद हुन्छ उनलाई त ।

सुरेशलाई चिने झै माने केरे, उहाँलाई पुनि सोधम केरे, पैला पर्वते, हिजाज केनडाँडे झिल्केलाई चिन्छौ भनेर । दादाको पुनि पुल्चोकै हो ? कुराकानिले त हैन जै लायो केरे, दादाको कालिगरि पेसा के परेछ कुन्नि ।

Keep rolling...
 
Posted on 09-11-05 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jptgyall,

if you are interested and have not seen 'em yet,
have posted a few pics from the west at this thread "bhaute haraeko suchana"

- http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=23369&show=all

keep rolling...
 
Posted on 09-11-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति हो सुरेशलाई भेटेको। वर्ष १२रेक मात्र पुगेछ।
तर उनी त B Sc सकाएर तपाईँका बथानमा मिसिए कि जस्तो मान्छु। भेटेँ भने कुरा राख्छु नि।

 
Posted on 09-11-05 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jptgyall,

Jamuni is seriously contemplating whether we (me and she) should go visit the Niagara Falls coming weekend

Keep rolling...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters