[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 247622 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-22-10 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल tms लोल लोल
 
Posted on 02-22-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल tms लोल लोल

टी एम एस् पनि काइदा कै औतारी रहेछ भन्ने प्रमाणित् भयो आज देखी , मखुला रामे ??

 
Posted on 02-22-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ ........ पहिले बिर्खे त्यस्तै थियो स्कुल पढ्दा ........ TMS पनि त्यस्तै रहेछ ..........
 
Posted on 02-22-10 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामे लोल ।


 बिर्ख्या पोल खुल्दै छ है, होशियार !!!!!!!!!!!!!!!


 
Posted on 02-22-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो भ'नी, म जस्तो काँ पाऊँछौ?
आईमाई जस्तो, के सारो भाउ खोज्छोउ?

छु र म के कम? ए, छु र म के कम?
दुई चार कदम सँगै हिँडम, देखाइदिम्ला दम!

बिर्खेनी माइ कि! जय!

BYE BYE!
Last edited: 22-Feb-10 12:51 PM

 
Posted on 02-22-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै एक घण्टा नाग्यो ......... के हो कोइ पनि छैनन त .... हसुर्न गएकी क्या हो ?

हसुरेर अइसकेका हरु त हल्ला गर्न थाल्न पर्ने .....
आफुले त हसुरिसकियो ....

ल ठुल्दाइ एउटा चिलिम फुक्न पर्‍यो ........ ल गफ गर्दै चिलिम फुकौ  ......... म बिर्ख्या कुरा त बुँदागत रुपमा भनिहाल्छु नि ।

 
Posted on 02-22-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चिलिम धेरै फुक्नु हुन्न रामे, कैटरिना जस्तै सिलिम हुन्छ फेरी ।


 केटो मान्छे सिलिम भाको राम्रो मानिदैन, खानै न पाएको भनेर छोरी दिन्नन कसैले।


 


 
Posted on 02-22-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ठुल्दाइ , चौतारी छोडी उता चिचाउने बाकस मा तरुनी खोज्न किन जानु भाको TELL TELL


 
Posted on 02-22-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नि झुक्कियो । कोइ औतारी अल्लारे भै चिच्याउने बाकस मा चिच्याइ राख्या छन कि भनी चियो गर्न गाथें, कोइ न देखी पछी ढुक्क भेर फर्क्या । तरुनी सरुनी लाई हामी ले खोज्नै पर्दैन, तरुनी हामी लाई खोज्दै आउछन । मखुला ??

 
Posted on 02-22-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्दै छु भन्न मात्र आ। अघी बुढाहरुको दोहोरी नि हेर्दै थेँ। एस्सो भात बजाको बेलाँ चियाइ हालेको। सबका-सब बुढाहरु मात्र आ रेछन आज। ल म अलिक तरुनो आइदेर चोखो पार्दीं।

सप्पैलाई एकमुस्ट प्रणामका साथ बाइ बाइ, भरे मिले भेटम्ला केरे

जय नेपाल
 
Posted on 02-22-10 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-22-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste , Taremaam..........
 
Posted on 02-22-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi! Hello! Namaste!
 
Posted on 02-22-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, रिट्ठे, परमात्मा ।
 
हैन रिट्ठे लाई के भो? कल्ले अन्याय गर्‍यो ? कल्ले पक्षपात गर्‍यो ?


भन मात्रै ठीक म गर्दिन्छु ।


 
Posted on 02-22-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमल थापाले पनि काठमाडौं बन्ध गरे रे .......
कुन दिन देखी यो चौतारीमा पनि गीत बज्ने होला .......

"चौतारीमा राजा भेटियो
चौतारीमा रानी भेटियो" भनेर ।

रक्षा गर प्रभु मेरो देश नेपाल को ।

 
Posted on 02-22-10 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे सँग त अब के बोलाई भयो र ......... बोले पनि रिप्लाई गर्दैन ..... सधैं कस्तो बिजी भनेर आउन्छ जान्छ

क्रेजी लाई मेरो सधैं जस्तो प्रनाम

रिठ्ठे .... के unfair भयो ...... ठुल्दाइ हुँदा हुँदै .......

हर्के को सधैं नै जस्तो राम्रै होला भन्ने सोछेको छु क्यारे ।।।।।।।।

बैरे त चिच्याउने बाकसमै बल्छी हाल्दै ब्येस्त होला ...

पून्टे र बिर्खे को त के कुरा गराइ भयो र ...... दुबै जना दोहोरी गाउँदै थिए .... एउटा हिंडेपछी अर्को पनि अँगालो मार्दै गये क्यारे ...

मध्यान्न तिर पून्टे बुढा फर्किन्छन कि क्या हो काम बाट ?
मध्यान्न पछी धेरै जस्तो बिर्खे पनि हराउन्छ ........... रेसोच को बिसये छ है .........

ल रिठ्ठे रेसोच गर्न पर्‍यो ......

 
Posted on 02-22-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे ब्यस्त भैयो भन्दैमा कुरै गर्न छोड्न नि भेन नि। कामले अली बेसी पेल्या छ तर ऐले टाउके नि ब्यस्त भा भेर म नि यतै छु, एइ चौतारीमा नबसी काँ जानु। लु आउ बात मारम। क्यार्दै छौ त अचेल?

हर्के ब्रो, रिट्ठे ब्रो, क्रेजी पर्मात्मा, पून्टे दाई, ठुल्दाइ, मिस्टी, बैरे, रामे अनी ज्ञात- अज्ञात सप्पै अवतारीलाई प्रणाम

 
Posted on 02-22-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बाट मारम न त ।।।।।।।।

क्यार्नु पुरे .......... घण्टा जस्तो भएको छ जिन्दगी ......... त्यो एउटा मुभि मा थियो नि डाइलग " क्या मे मन्दिरका घण्टा हुँ ? जो भि आता हे बजाता हे" ............... हो ठ्याक्कै त्यस्तै भएको छ ....... जो चोर हाकिम को काम गर्न परे पनि त्यस्तै भएको छ ..... बजा बजै छन मुर्दार हरुले .....

अनी साँच्चीकै पनि .... हाम्रै शब्दमा भन्न पर्दा ... घण्टा जस्तो भयेको छ जिन्दगी ....... बिहान झिस्मिसे मा हिद्यो ...... बेलुका भुत हिंड्ने बेला फर्क्यो ....... त्यो पनि apartment to department ....... department to apartment भएको छ लाइफ .......

अनी तिम्रो सुनाउ ....

केही प्रगती छ कि .....

माइली बजै बाट केही आश लाग्दो समाचार छ कि ? (जुन अशम्भब छ .......... हा हा हा हा )
 
Posted on 02-22-10 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठीक भन्यौ रामे, मेरा नि तेस्ताइ भा छन। अप्ट टु अफिस, अफिस तो अप्ट भा'ख जिन्दखी। तर केइ छैन हाउँरा नि दिन आम्छन भन्ने पूर्ण विश्वाश छ।

बज्यैले त हेर्दिन्छु भनेर आधा दुनियाँलाई भनेको रेछन, सब्से लास्टाँ पो रेछु म त। आधा दुनियाँ सकेछी मेरो पालो आम्नी रे। जल्लाई सोधे नि माइली बज्यैले हेर्दिन्छु भन्या'ख भन्छन। कैले भन्या भनेर सोधे, भो २-४ बर्ख भन्छन। मेरा त ६ मैनाइ भा'खैन
 
Posted on 02-22-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 











rahulvai

[Subscribe]

Posted on 11-25-06 10:18 PM     Reply | Notify Admin
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 

चौतारीमा बिर्खे भेटियो
छौतारीमा ग्वाँछे भेटियो
बिर्खे जस्तो राम्रो साथी
ग्वाँचे जस्तो मित्र
बाकि जम्मै साथि संगिलाइ
स्वागत् गरम् भित्र

चौतारिमा ।।।।।।


चौतारीमा पुन्टे भेटियो,


चौतारीमा भुन्टे भेटियो,


 वीरखे जस्तो हाम्रो साथी,


 लाहुरेको जस्तो छाती,


 चौतारीमा सांहिला भेटियो,


 चौतारीमा माइला भेटियो,


 नेपे पनि यहीं रैछ, भाउते पनि यहीं,


 सान्नानी र तितौरिले गीत गाए यहीं,


 चौतारीमा डल्लि भेटियो,


 चौतारीमा शेर्पिनि भेटियो,


 चौतारीमा टाइरा भेटियो,


 चौतारीको दायरा भेटियो,


 निरे जस्तो हाम्रो हिरा,


ज्योति जस्ती मोती ,


ठुलीदिदी ले भात दिइन्,,


शुभ दिदिले रोटी ,


चौतारीमा नेप्चे भेटियो,


 चौतारीमा भट्टे भेटियो,


 चौतारीमा दादा भेटियो,


 चौतारीमा काका भेटियो,


 लाले जस्तो हाम्रो भाइ,


 चमेली जस्ती बहिनी,


 गालेको कबिता राम्रो,


ग्वाँचेको आफ्नै कहाँनी


चौतारीमा मुन्द्रे भेटियो


चौतारीमा चन्द्रे भेटियो


(12-16-2006)


रामेले चौतारी मा राजा भेटियो भन्ने गीतांश राख्दा चौतारी प्रबेशको दिन याद आयो। चौतारी सम्बन्धित कबिता राख्दा पनि राजाबादी को गन्ध आयो भनी कसै कसैले हकारे । अनेक प्रयास गर्दा बल्लतल्ल १-२ महिना पछी चौतारीको सद्स्यता पाएं। साह्रो दु:ख दिएथ्यो तत्कालिन चौतारी प्रशासनले।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters