world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 586]
|
[VIEWED 245696
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०८ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!

चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क

|
| |
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-28-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्माललाई पनि सलाम छ है। हन आज त सलाम गर्दा मै दिन बित्नेभो जस्तो छ। एकै चोटि आउनुनी सप्पै ट्याममा। ठुलि तो तिम्ले बोक्या के हो ताअाअाअाअाअाअाअ? कती राम्रो सुहाएको।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-28-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम के हुँदै छ त, सबै आईसक्याराइछ,
|
| |
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-28-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी जिम्माल लाई सलाम गर्दा गर्दै लहरे पातकी मुन्टेछ। लु लहरे सलाम है।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
astinai tiru, ma ra sanani kaafal chora lyaaudaa baatomaa haamle khicheko foto :P
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-28-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेत्रे, हर्के, बिर्खे, लहरे, चित्रे सबैमा तारेमाम।
रिट्ठे आएको छैन, आए पछी यहीबाट तारेमाम लिनु होला। बाकी आक्कल झुक्कल आउने जाने गाम्लेहरुलाई पनि उमेर सुहाउदो, चरित्र सुहादो अभिबादनका साथ तारेमाम फ्री लिएर जानु होला।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-28-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रक्रिती को पानी दाजै सधैं हराभरा हिमालको काखमा छ हाम्रो पोखरा तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवाताल नसोध कस्तो भयो होला मेरो दिलको हाल सुक्रवारे जदौ यो रिट्ठे को !
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-28-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलदाइ, टन्के, ठुलि, नेत्रे, लहरे, चित्रे,सम्धी ज्यु, हर्के सप्पै लाई तारेमाम। ठुलि ले डोको म छोरो लाई हालेर लग्या जस्तो छ् हो नि हैन ठुलि।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-28-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Aunt भन्या चाँही के नि, औरेजी बुझ्दिन,
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-28-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुक्रबारे जदौ सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको!
हाम्री ठुल्नानीको दिदी कि छोरी त यस्ती क्युट छिन् भने झन ठुल्नानीको कुम्ले दाई कत्ति ह्यान्डसम होला!! 
ओ चित्रे! त्यो तिमीले नेपाल फोन गर्न प्रयोग गर्ने वेबसाइट कुन हो रे? अचेल नेपाल फोन गर्ने राम्रो कार्ड नपाएर हैरान् भइयो! लु त गाम्ले हो एउटा राम्रो फोन कार्ड फेला पारुम त!
:-)
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-28-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूली त्यो डोको खाली छ कि भरी ? मलाई त फोटो खिच्न मात्र डोको बोक्या जस्तो लाग्यो है, खै डोकामा केही देखिंदैन!
अनि क्या, तिम्री छोरी पनि सार्है हिस्सी परेकी रैछन्, तिमी जस्तै । 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-28-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
७० बर्ख अघिको गोरखापत्र भन्या जस्तो, केहि महिना अगिको भ्रान्तीपूर दैनिक-
भ्रान्तीपूर दैनीक
पौष बत्ताइस, दुईहजार गपसट्ठी साल
आर्मी परिचालन गरिने
चौकपा खाओबादीका अध्यक्ष अखन्डले, तराईमा संघर्षरत छापामारहरुको गतिबिधी नरोकिएमा अन्तरीम संबिधान अनुसार आर्मी परीचालन गर्ने धम्की दिएका छन्। आफ्नो पार्टी बाहेक अरु कुनै पार्टी वा समुहले कुनै पनि किसिमको छापामार गतिबिधी, आन्दोलन, भौतिक कार्वाही, लुटमार वा हत्या गर्नु आतंकवादी कृयाकपाल भएको ठहर गर्दै कमरेड अखन्डले यस बिषयमा उनका सेकेन्ड ह्यान्ड डाक्टर साधुराम गिध्धेहेराईको दूरदर्षीताको प्रसंशा गर्नुभयो।
प्रधानमन्त्री चिरिजा जवान
हालै चौतारी देशमा प्रधानमन्त्री चिरिजा प्रसादको स्वास्थ्यलाई लिएर चलेको नानाथरि हल्लाको खन्डन गर्दै, प्रधानमन्त्री स्वस्थ मात्र हैनन नाक, मुख र आँखामा करिव एक दर्जन अक्सिजन, टियर ग्याँस, अन्यौल ग्याँस, नातावाद ग्याँस, बुढेसकालको पेटको ग्याँस इत्यादीको पाइप अड्याएर टुलुटुलु छोरी कुजातालाई हेर्दै बोल्न सक्ने जवान हुनुभएको कुरा आज आयोजित प्रेस कन्फरेन्समा बताइयो। उक्त प्रेस कन्फरेन्सको आयोजना रिपोर्टर्स कल्ब चौतारीका अध्यक्ष ईस्सि गमलाले ठाडो ठाडो बोल्दै गर्नुभएको थियो।
भारत द्वारा सबै भन्दा सस्तो कारको अमेरिकामा प्रदर्शन
छिमेकी राष्ट्र भारतले संसारकै सबैभन्दा सस्तो कारको हिजो अमेरिकाको टेक्सस राज्यमा प्रदर्शन गर्यो। उक्त खबर सुनेर हाम्रो देश चौतारीका एक बिद्धयार्थी नेताले १०-१२ जना भुस्तिघ्रेहरुलाई दायाँ बायाँ राख्दै कलेजको क्यान्टीनमा मौका मिले यहि शैक्षिक वर्ष भित्र युनियनको पैसा तल माथि गरेर उक्त कार किनेर सेन्ट्रल कमिटिको चुनाव प्रचारमा जाने कुरा बताए। प्रयोगात्मक कक्षामा जान कुरिरहेका एक दुब्लो पातलो चस्मा लाएका साधारण बिद्धयार्थीले उक्त कुरा सुनेको देखेर, बिद्धयार्थी नेताका केहि भुस्तिघ्रे साथीहरुले अत्यन्त प्रेमपूर्वक निज बिद्धयार्थीको चस्मा फोरेका थिए र साथ साथ अघिमात्र उनले सुनेको कुरा उनको दिमागबाट मेटाउन सफल पनि भएका थिए।
झुन्डेर मृत्यू
उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।
सैनिकको मृत्यू
भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।
भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन
छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ। यहि समयमा नेपालको भृकुटिमन्डपको ल्याम्ह: पुच: बाल उध्यानमा रहेको बाल रेलको लिगमा खिया लागेर रेल पल्टदाँ ३ बालकहरु सिकिस्त भएको समाचार प्राप्त हुन आएको छ।
शौचालय निर्माण
चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।
वर्गिकृत बिज्ञापन
चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४
विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।
जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।
आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।

Last edited: 28-Mar-08 09:22 AM
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-28-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्ले दाइ, मैले नेपाल फून गर्न प्रयोग गर्ने वेबसाइट www.talkplus.com हो, तर अचेल महंगो बनाछन् मोराहरूले! त्यसैले tomatel बाट टराइ गरेको तर झुर कार्ड परो, कनेक्ट हुनै गाह्रो!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्नानीको कुम्ले दाई कत्ति ह्यान्डसम होला aba thulnaniko dai bhae pachi handsome nahuneta kurai bhaena ni kaso gaamle ho
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-28-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेइ त ठूली ठिक कुरा गर्यौ, मइँले भर्खर ऐना हेरेर कनफर्म गरेको!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-28-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-28-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब ठूलीकी यो साथीका बारेमा नि कसैले केही भन्ने की ?? आफ्नु तारिफ आफैं कसरी गरोस् बिचरीले!! 
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-28-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
cheli thuli tarifa garna chodera thuliko sathiko tarif garne kasai ko fursad chaina ki kaso gaamle haru khit khit khit
Last edited: 28-Mar-08 09:39 AM
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-28-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा!! हा हा हा दामी भ्रान्तिपुर समाचार गएछ आज! त्यो मोसा बेच्ने मान्छेलाई फोन अर्न परो!
ठुली, त्यहि त! ठुल्नानीको दाई भएपछि ह्यान्डसम हुनपर्दैन त? लोल!! जिम्माल बाले ऐना हेर्या हुन् कि भित्तामा टाँसेको मेरो फोटो हेर्या हुन्? हे हे हे! 
चित्रे, त्यहि त! अर्को थियो रेबटेल भन्ने त्यो नि अब त १० डलर भन्दा तल किन्न नपाइने भयो! आफ्नो देशै त्यस्तो भएपछि दु:ख त पाइने नै भयो नि हैन?
चेलि, नमस्ते गरेँ है तपाइँलाई! ... लोल चेलि, अनि अतुल भन्या चाँहि हाम्रो ज्वाइँ साहेब? 
Last edited: 28-Mar-08 09:42 AM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| TPS to F1 Status. |
| Leave messages on US congressman's facebook to support TPS |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat lies revealed |
| नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| #MAGA#FAFO is delicious |
| Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|