[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 359180 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-29-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले राजिनामा दिएपछी चौतारी सुस्ताको हो भन्ने पत्ता लाग्यो है
शुक्रबार राजिनामा देको, त्यस्पछी एस्तै हो। भनेपछी हैन र भन्या 
 
Posted on 08-29-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कि भई लियो हम्रो चोतारिको? कैल ४ बजे से आइज तक एक पना? कोनो बुखार उखार लागेछ के चोतारीको? मेरो स्वास्थ चोकी मे लियाउनुस् राहुल भईया हमी सबै ठीक करी दिन्छु। रिट्ठे दाजु, चिप्ले कका, बसन्ती बहेन, सैरियाँल भाई, हर्क दाजु ओर सबइको जे राम जि कि बोलेछु। खेँ खेँ खेँ   
 
Posted on 08-29-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। के सारो सुस्ताएको हौ चौतारी पनि।
ओहो लहरेले थर्काएको मलाई। त्यसैको काम हुन पर्छ बाँकी गाउँलेलाई भगाउने पनि। महिला समूहको त झन् नामो निशानै मेट्टिएको जस्तो।

संस्मरणको चौथो भाग आयो है भरखरै।       

 
Posted on 08-29-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे।

हो लहरे हो। बौचा ले रजिनामा दिए पछी चौतारी सुस्ताएको , महिला संघ अस्ताएको हो।
लौ रजिनामा झट्ट फिर्ता लीइ हाल्नु। एकपा नेमाले ले जस्तो किच किच नगरनु।


 
Posted on 08-29-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


होइन ठुल्दाइ, बाउचाले राजीनामा दिएर पनि सूचना निकाल्ने तथा धम्काउने, तर्साउने जस्ता कार्य जारी राखेकोले चौतारी सुस्ताएको हो भन्ने निश्कर्ष चिप्लेढुङ्गाको अध्यक्षतामा गठित एक सदस्यीय छानबिन आयोगले निकालेको छ। 

 
Posted on 08-29-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिपोट्ले किन निहुँ खोजिराछ म सँग, खोत्ता चाहिएकै हो त, किच किच नगर है धेरै भन्द्याछु
अझ दोष लाउछ मलाई, मैले भगाएँरे सबैलाई,
मान्छे बुढो भयो तरुनी खोज्छ, चिपोट्ले बुढो भयो निहुँ खोज्छ भनेर ठिकै भन्या राइछन् नि।
अहिले भ्वाक भुक हानेर बङरा सँगरा झार्दिउँला होस गर है   
 
Posted on 08-29-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो एक्छिन यो चौतारीमुनी बस्न परो। सुकुल फ्यल त फुत्त यस्सो  
टुसुक्क बस्दा घुडो दुख्छ नि नारन क्यर्नु। कुरो गरो कुरै को दु:ख। खुईीईीई 
 
Posted on 08-29-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम कान्छा १
नयाँ हो कि पुरानै हो ? खुट्याउन सकिन।


हुन सक्छ चिप्ले, बौचा को कुरै डरलाग्दो छ अहिले। खोट्टा हान्ने, दाँत झार्ने बाहेक कुरै गर्दैन । पक्का पनि कुन्क है डेण्टिस ले बौचालाई तीन त्रिभुवन + चार तारा देखाइ देको हुनु पर्छ।


 
Posted on 08-29-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानै हुँ दाजु म। चस्मा फेर है छिट्टो  कान्छोलाई नचिन्ने भएछौ   
 
Posted on 08-29-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही भन्या ठुल्दाइ।  गुस्ताभे र कोशीको टेन्सन त छँदैछ, बल्ल बल्ल हाकिमले लामो छुट्टी लिएको मौका पारेर कथा अलिअलि थपेर आएको, लहरेले समेत छोडेन मलाई।
कान्छा, नयाँ पुरानो जे भए पनि स्वागतम् चौतारीमा।

  

 
Posted on 08-29-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन झोक्र्याउनु भा ठुल्दाइ? तरकारीमा नून चर्को भयो कि के हो?   

 
Posted on 08-29-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ गाउले हो?

लामो सप्तान्त कस कसको के के छ पिलान?


 
Posted on 08-29-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मा  भन्ने हो भने  ठुल्दाइले   बार बार ढुंगा(म:म: को फटु टाँस्दै ळोभ देकाउदै --खाने बेला चै एक्लै)  प्रहार गरिरहने हुदा चौतारी सुस्ताएको हो (कति रिस उठ्नेहोला -- अब)

  चिप्ले काका ,

   तरकारीमा हैन म म मा पर्यो होला धेरै नुन


 
Posted on 08-29-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्नु रिट्ठे, आफ्नो त केही छैन पिलान्। सरकारी आदेश आयो भने गामै छोडेर भाग्न पर्न पनि सक्छ। आँधी आउने सिजनमा त टेन्सनै हुँदो रहिछ।  तिम्रा के छन् नि पिलान्?   

 
Posted on 08-29-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो मास्टर्नी काकी, कता हराउनुभा हो यत्तिका दिन? अनि क्यार्दै हो त लामा छुट्टीयाँ?   

 
Posted on 08-29-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ए बा चिप्ळेकाका--  कता हराइचु र भन्चु।हुरी बतास आम्न थाल्यो करे गाम्मा  तइ हुरिबतासले जे गर्यो-- घरै बस भन्च कि घर छोडेर जा भन्च  कनि अत्तो पत्तो छैन अझै  

 तिजाँ बेलाँ रातो सारी ला'र कम्मराँ पटुकी बाधेर नाच्ने पिलान अरेकिम करे  नि टहराको छानो हुरिबतासले उडाएन भने


 
Posted on 08-29-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी सुस्ताको कारण सबै बौचोले गर्दा हो !

रजिनामा दिये पनि मान्छे थर्काउन छोड्दैन, बौचोलाई ठेगाना लाउनु पर्‍यो, अरु कसैले सक्दैन, मै गर्नु पर्‍यो त्यो काम चाँही !

चिप्ले, भने पछी त्यस्तो छ है स्तिथी? ल होस् पुर्याउ है साथी !

मिस दिदी सलामवालेकुम, तीजको बेलामा दिदी बैनी त गायब नै भये हौ ! सबैलाई बोलाउनुस् न पिलिच


 
Posted on 08-29-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ काकीको बसाइ पनि हाम्रै छेउछाउ परो कि कसो? कता हुँदी परो कटेरो?  
रिट्ठे, बाउचालाई तह लगाउने काममा मेरो पूर्ण समर्थन्। त्यति नगरी चौतारीले पुनर्जीवन पाउला जस्तो लागेन है।   

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters