[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 498985 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-07-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि सम्धी ज्यु,नमरी बाँचे कालले साचे आम्ला नि छोरा ससुराली।
बरु गर्मी तिर एता हुदी आउने हो कि सम्धी ज्यु हरु नि एसो चिसो हावा खान।
 
Posted on 04-07-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मुखमा मिक्की माउश छ अनी भुँडी मात्रै देखिन्छ कसरी चिन्ने , अब भुँडी हेरेरै मान्छे चिन्ने भको भए त भै हाल्थ्योनी ।


हुन त भुँडी हेरेर नि गेस हान्न त मिल्छ , त्यो भुक्क फुलेको भुँडी चै बुडाहरुकै हुनु पर्छ अनी फुल्न फुल्न लागेको चै बुडा हुन लागेको हुनु पर्छ ।


जे होश हर्के भन्दा हेन्सम कोइ छैन जस्तो छ चौतारीमा, भुँडी नै हेरेर गेस हान्ने हो भने पनि हर्के नै हेन्सम होला जस्तो छ , सिक्स पेक चै भनी नहालौ गफै देको जस्तो हुन्छ , थ्री पेक चै छ जे होश अनी चैनी सिक्स पेक बनाउने अभियानमा लागिएको छ ।


 
Posted on 04-07-09 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बज्जेले शन्ता र बन्ता भन्ने के के जातिहो टासेछ , चौतारी खोलेको त गीत्पो घन्किन्छ , एसो हेरेको गीत एउटै छैन फेरी , बज्जे दिउसो गाली गर्न मन लागि रछ भन्दै थियो , बज्जे अहिले आयो भने कस्सेर गाली गर्नु पर्छ ।


लौ आजको पहिलो अनी अन्तिम गीत , गीत कती मिठो स्वोर मुरली फुकेको जस्तो सुरिलो , कस्को स्वोर त भनी रनु पर्दैन होला ।









Ma Ta Lali Gurans Bhayechu - Narayan Gopal
 
Posted on 04-08-09 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी,बुधबारे बब्बाल जदौ चौतारीयनहरुलाई।।

उथदै गरुम,चिया हान्दै गरुम,गफ हान्दै गरुम,रमाइलो गर्दै गरुम।।  
सबैलाई ह्यब गूड डे चस्मा लगाएर,तारेमाम।।

 
Posted on 04-08-09 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arey waah.. surje ta aaja chittai aayecha... achammai bhecha ni.. GUD MORNINGGGGG... surje ani aaauna baki chautarikaa awataari haru lai..

darsan, taaremaam, jadau

sabaiko din jhakkas rahos..

jay nepal

 
Posted on 04-08-09 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम सुर्जे भाई अनी पुरे।
के हो आज भाले छिट्यो बास्यो कि के हो सुर्जे ? पुरे के हुँदै छ् नयाँ नौलौ।
ल जाम तीन भाई धुर्ब्या पसलाँ। ता तातो जेरी स्वारी खार आम।
 
Posted on 04-08-09 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जाम, मलाई नि तात्तो तातो जेरी स्वारी खान मन लागेर चौपत छ, जुम बिस्टे, सुर्जे

मेरो त सब उइ त हो बिस्टे, केइ नयाँ छैन

 
Posted on 04-08-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।
आज त ब्यान ब्यानै बब्बाल जमे छ त , पुरे सुरे अनी बिस्टे को। तारेमाम है सप्पै लाई।


हिजो नि ब्यस्त रहियो आज नि ब्यस्त हुने छाँट छ, आफ्नो भने आँट छैन। तारेमाम।


 
Posted on 04-08-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन ठुल्दाइ, लु तपाईं नि बिहान बिहानै आउनु भेछ, आज केइ होला जस्तो छ चौतारीमा

लौ सबै को दिन झकास रहोस् भन्दै म चाँही लागें आफ्नो काम तिर

जय नेपाल 

 
Posted on 04-08-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाँट त ब्यस्त हुने तर के गर्ने आँट छैन भन्नु भा दाई ले
अनी खैर्या छाउरा छाउरी कत्तिको भुक्छन त दाई?


धुर्ब्या जेरी स्वारी नि खाईयो,बजिया ले धेरै रङ हालेछ जेरी मा जिउरै रातो हुने गरी।


 
Posted on 04-08-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त हुन अभ्यास्त न भेकोले आँट न आएको हो। जहिले पनि चौतारीकै चिन्ता हुने। खैर्‍या भाराभुरिहरु पनि कुनै दिन चौतारीमै आउला जस्तो छ , यो ताल ले त ।

 
Posted on 04-08-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै औतारी हरुलाई !!
के हुँदै छ यता तिर? हिजो त फोटो टासेर बबाल गरेछन नि, आँफैले समेत् चिनिएन फोटो त
 
Posted on 04-08-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो घर चाचरी त्यही पर होइन र
तिमीलाई हामीले चाचरी चिनेको छैन र
बाबरी फूलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट


बुधवारे जदौ सबै कामचोरहरुलाई।
ठुल्दाइ, बिष्टे, पूरे, तारेमाम।



बाउचालाई जन्मदिनको शुभकामना। छिट्टै लहरी पाएस्। हामीलाई भने जन्मोस्त्सवको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था भए हुन्थ्यो।     


 
Posted on 04-08-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


सुरे, पुरे, बिस्टे, ठुल्दाइ सबै आरामै हुनुन्छ होला !


तारेमाम ठुल्दाइ, एकदम ठीक कुरा गर्नु भयो, जहाँ गये नि जे गरे नि चौतारी कै चिन्ता हुने भन्या !


बिस्टे सर हिजो को ईमेल हेर्नु भयो सर ले?


सुरे भाई नि धेरै पछी आएछ त !


पुरे किन यती चाडो जान लाको?


 
Posted on 04-08-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पर्बते मार्साब, चिप्ले काजी।


काँबाट चिन्नु नि मार्साब, अम्रिका आउंदा ३५ किलो को मान्छे अहिले ९० पुगे सि कसरी चिन्नु?


 धन्न हामी छिमेकी भाकोले चिन्यौं।


 


चिप्ले सर । के छ नयाँ ? काम खोज , रोज जारी छ ?


 


बाउचालाई जन्मदिनको शुभकामना। छिट्टै लहरी पाएस्। हामीलाई भने जन्मोस्त्सवको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था भए हुन्थ्यो।     


 
Posted on 04-08-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम है ,हैन हाम्रो ठुल्दाइ लाई कल्ले दियो ब्यस्त हुने काम? त्यस्को तारेमाम नगरि भएन जस्तो छ 
हिजो त म नभको फोटो टासेछन धन्न नत्र चौतारीमा बबाल हुन्थ्यो, आज बिस्टेकाजी खै?
ओ रिठ्ठेसान, के छ खबर?
पुरे, चिप्ले लगायतलाई जदौ है
लहरे कान्त लाकौल लाई शुभकामना, लहरी ले सधैं माया गरोस्
 
Posted on 04-08-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्


अब कुरा क्लियर गरौ


अहिले चाँही चिप्ले बुढो भएकै हो भन्ने जनाउछ - आँखा ले नि देख्न छाड्यो,


कस्को जमा दिन आज - मेरो त होइन


अनी मलाई शुभकामना किन - थुतुनो किताब मा राम्ररी पावर वाला चस्मा लगाएर हेर्नु पर्‍यो


ठुल्दै पनि हावा गफ मै दैडिने मान्छे भनेर चिनियो - बिझियो


ठुल्दाइ लाई त आफै ले भनेको हो कहिले भनेर - स्मरण शक्ती गुमेको जस्तो छ ठुल्दाइ को


पर्वते मार्ट्साब - आज जन्म दिन होइन मेरो


 
Posted on 04-08-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, पर्बते नि आइसकेछन !


जदौ बोथ साथीहरुलाई !


आज बाउचाको जन्म दिन परेछ ! तेइ भएर साथी टाप छ ! ट्रिट दिनु पर्छ भनेर होला !


बौचा लाई जन्मदिनको शुभकामना ! अर्को जुनिमा लहरी पाउन यती कष्ट गर्नु नपरोस !


पर्बते, हिजो दिउसै हाम्रा गाउ तिर आएर बार धाइदेको? अनी हाम्रो अड्डा तिर आ' भे हुनी नि ! नजिकै छ नि त्यो गिरान सेन्टल बाट त !


त्यो ग्रे बार त कता कता सुन्या सुन्या लाग्यो मलाई ! तेस्ले टेक्निकल सामान सप्लाई गर्छ हो?


 


 
Posted on 04-08-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे।


आज नभे भोली होला नि जन्म दिन ? एक दिन अघी नै बधाई दिहालेको नि । भोली त लरकिहरुको बधाई लिदै भ्याइ नभ्याइ होला भनेर ।


 
Posted on 04-08-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तार्या माम सप्पैलाई



जदौ चिप्ले,पर्बते,लाकौल,रिट्ठे।  दोस्रो जदौ ठुल्दाइ,पुरे,सुरे।



कुन ईमेल को कुर अर्या सरले। तो फोटुपठाउनु भनेको ईमेल हो?



हिजो थुतुना कितपा राखेर टास्न ला छोरो ले दु:ख देर तेसै भो आज पठाम्ला सप्पैलाई।



चिप्ले सर के हुँदै छ्,घर बसाइ कत्तिको उत्पादक हुँदै छ्?



लहरे ल मैले चै दिन तिमी लाई शुभकामना बेर्थ को। ल चिया खुवाउ न् त पासा।



पर्बते मार्साब दिउसै दिउसै बार तगारो तिर जाने भन्या।



ठुल्दाइ को खोकाइ सकियो ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters