world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 315785
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्मल बा,दर्शन हजुरलाइ,
करेसाबारी होइन जिमाल बा, रायोको साग बारी हो। रिट्ठेलाइ भिटामिनको कमि छ रे क्या तेहि भएर। हाम्फल्न सक्या छैन।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
   उफ्री, मेरो dialogue मलाई न? हाहा मैले पो apply गर्ने अझै, लोल! हैन जिम्माल बा, यो रिट्ठे पनि कहाँ तेती सजिलै लड्छ भन्ठान्या हौ गोडा दर्जन दुई एक लाई लडाएरै आको मुन्छे हाम्'पनी
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-07 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, उफ्री अनि मिसनानी। तारेमाम् रिट्ठे।
यस्तो लाग्छ यो जिन्दगी मेरो पीरै पीरले भरिएको छ, सागर भन्दा गहिरो ब्यथा यो छाति भित्र छरिएको छ। भन्छन्, हाम्रो जति माया लाए पनि का अरुण थापा।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-07-07 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ माष्टरनी नानि र उफ्री!
लोल! भिटामिनको कमी रे?? हन ए रिट्ठे हरिया सागपात, पँहेला फलफुल र गेडागुडि खाने गरेको छैनौँ र?
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हिड्नु अघि नै लड्ने कुरा गर्या रिट्ठे, अलि सकारात्मक बिचार गर्नु पर्यो। नलडिकन पनि हिड्न सकिन्न र। कि खालि लड्या लड्यै गर्ने बानि छ?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन उफ्री लाई त हाम्'ले गर्या अस्टाईल त कत्ती मुन पर्ने र'छ न्त हौ त्यो झर्ने, चढ्ने, उक्लिने, ओर्लिने भाषा बुझ्न छोडेको धेरै भो हौ उफ्री, नेपाली मै भनन भन्ने भय सुन्तले, त्यो गीत को embed link खोइ त? मिस दिदी , जी टी हान्देको? ठुल्दाइ, भाउजु ले बल्ल छोड्नु भको हो कम्प्युटर? जिम्माल बा, क्यार्दै हो अहिले? नली खुट्टो कस्तो छ नि?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-07-07 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे ब्रो, हाम्रो जमानाको गीत गाइदेउ त अनि थाहा हुन्छ, के हो चाह भनेको। दावा ग्याल्मोको हो क्या र।
हजार चोटि जन्मुला, हजार चोटि मरुंला तिमीलाई पाउन तिमीलाई रिझाउन। हजार चोटि..................................
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-07-07 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
sabai GAMLEharulai NAMASTE hai
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुल ब्रो,
हजार (आम्मामा)चोटि मर्ने, जन्मिने मात्र काम गर्ने हो भने लोप कहिले पर्ने नि ?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हजुर हरू कै जमाना को भएपनी यो गीत त धेरै पटक सुनेको हो मैले ठुल्दाइ,
हजार चोटि जन्मुला, हजार चोटि मरुंला तिमीलाई पाउन तिमीलाई रिझाउन। हजार चोटि.................................
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कस्तो नबुझेको उफ्री, ' हजार चोटि जन्मुला, हजार चोटि मरुंला ' भन्न खोजेको त तेती त्यागी छु देखाउन खोजेको नि, म जस्तो हेहे झिल्की ब्रो लाई सलाम छ
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो गित छ भने चौतारीमा टाँसन रिट्ठे,
गहिरो गित रैछ नि होइन,
आज पनि तिमी घरैमा, बाहिर नगाको?
रिट्ठे क्या त्यागि रैछ हौ! जोगी नै हो के हो?
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-07-07 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Ritthe, Ufre, Rahul da Malai ta BEER khana mann lagyo........JAAU bar tira k garne RAHUL dai ko GAJAL nai yesto babal chha
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो गीत म सँग छैन, ठुल्दाइ सँग छ कि? हाम्रो ग्वाँचु पाट सँग पक्कै होला हिजो भर्खर भनेको गीत को त खानि छ भनेर, नेपाल को कुलेखानि जस्तो खानि भन्न खोजेको हो कि ! जैले नि लोड सेडिङ ,हेहे त्यागी को त कूरै छोडे हुन्छ उफ्री, तप्स्या गर्ने तर मोक्ष्य प्राप्ती को चहाना न राख्ने मध्ये परे म ! अब निस्किने हो वीकेन्ड मनाउन
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्याइ चौतारी मा बसेर शिप लिदै कुरा गर्दै गरे हुन्छ नि झिल्के, किन बारै जानु पर्यो र भन्छु
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 10-07-07 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Hamro RITTHE bro le bhanya pani thikai ho yaar
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन कुम्ले र मदनवा कता गएछन आज? ग्वाँचु पाट उफ्री लाई एउटा गीत चहियो रे हौ
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-07-07 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नहँसाउन रिट्ठे महाराज, तपस्या गर्ने अनि मोक्ष्य प्राप्त नगर्ने, हा हा हा।
la la best of luck...........
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-07-07 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल, उफ्री कैले के कैले के हुँदा हुँदा रिट्ठे महाराज कत्ती धेरै नाम देको हौ मलाई उफ्री ले त बहुत माया गर्दिरैछिन मलाई या ......हुउुउुउु
Last edited: 07-Oct-07 03:44 PM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| NEPAL TPS IS GONE |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
| नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
| Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
| The New Color of Her Flag |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|