नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
>>>>>>>>>>>>हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको। अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन।
तपाईंले लेखेकै कुराले मैले लगाएको गफ मिलेन र भन्या?
सानेपाँ झन हाम्रो पालाँ त हेरी स्याल पनि आउन डराउनी -- तेस्तो सुनसान। म नब्बे सालको भुँईचालो जाँदा तिर्थेको ब्या मा -- को तिर्थे रे? लौ मेरो कान्छोको साहिलो के त? -- सम्झ्यो हैन? हो तेई तिर्थ्या ब्यामा जान भनेर खेतै खेत जाँदै थें खेत हल्लार भनेको छुट्टी --
अन्तरे, आफ्नो घर चाँही कता नि? अनि मेरो नामको मात्रै के प्रतिकृया गरेको हौ? आफ्नो नाउँ चाँही किन सानेपाली अन्तरे नराखेको नि? मैले त पोखरेली साईनो भन्दा नि ठेट नेपाली नाम सोच्दै गर्दा त्यही आयो, राखिदिएँ के। गोरखापत्र बाजेको निधन भएको बरु केही बर्ष अघी पढेको थिएँ।
तेइ त दिप जी, तेतिबेला भुँइचालोले भत्काउन लाई घर ते थेनन तर त्यो खेतमा ला'को धानको बोट हल्ला'र सप्पै फलेको धान झारिदियो, मान्छेहरुले त्यो साल राम्ररी भात खान नपा'र बबाल, मेरो कुखुरा हरुलाई मोज। दिनभरी खेत्मा छोड्द्यो, झरेको धान ठुँगेर मलाई दाना किन्ने झन्झ्टबाट एक बर्ष छुट्टी।
(एउटा चौतारी बनाम्न परो के जिम्माल बा, आइडल भन्चन के भन्चन ठामै छैन त । अन्तिम बनाम्नी जिम्मा चाँही चित्र बादुर को हो है) जिम्माल बा ले स्विकृत गर्नु पर्छ देखाउन को लागि . अरुले त 'झारे' भन्ने होलान । त्यो सुन्न भन्दा त कक्षा तिर जान जाती
बिर्खे, अब काका बुडाको कुरै नअरम. बुडालाई आचल बैंस आर बसिखप्नू छैन. उतै लाउरतिर बरालिआछ्न. लाले पल्टन्मा छ्केरे कहित गर्लानी अब जे ता होला भनेर गामट हिनेछ्न्केरे. बुडाको पैलई चोटमाँ खोल्ती चट पर्दिएछन सुनौलिया. त्याँसी त के चाईयोर. बुडा रनाँ पर्यो बख्रो झै भयेचन. अनी अब येसै भएन उसै भएन भनेर उतई म भ ठाम तिर हिनेछ्न. अब आफू परियो पल्ट्निवलामुन्छेकेरे, सनिबर बिहान येसो सीओरी खेल्न परो भानेर घर्ट येस्सो के बहिर निस्क्योथे बुडा त तुप्लुक्क. हैन ठेगानानी कती ठयाक्कई पारेचन गांठे. झुम्रुक्क भका, छुस्स दारी पालेका, राती फेरी गाडिमा टोपिनी हरयेछन्केरे सुद्दी हराकाले, लामो न लामो टुप्पी झुन्नाउदै आकातनी. ये काका हैन के देख्न्न पर्यो यो! भन्न नापम्दै भक्कानिएर रुन पो थाले गांठे. अनि सबै राम कहानी सुनम्ना पो थाले. बरा बुडा मूंछे बड़ो दुख पएछन. येता काकीलाई फेरी हल पर्खी अली अली पैसो कमार ल्यम्न परो भनेर हिड्या रेचन केरे उता त्यों बिल्लीबाठ भएछ. अनि २,४ दिन मेरोड़ेराँ बसेसी बुडालाई न्यास्रो लाएछ घरको. ये लाले येसो काम मिलाइदेन मेरोत गाम्मा बेब्हार बिउरेर चौपटै भाछा, जसरी भनी २,४ पैसो नकमैकन नहुनू छ, जति सौदों चाडो खोज्त खोज भनेकेरे. मैले भने, " हुन्छ हुन्छ काका २,४ पख, मेसो मिलाम्लानी". अब आफू परियों लाउरे, मेरो पलटन उता जम्मू कश्मीर तिर खटियो, तुरुन्तै हिनिपनी हालियो. छे मैना पछि आउछू त बिर्खे.....के कुरा अर्निर. बुडाले त आफ्नै सापकी बुडि चट पारेछ्न. अनी लुक्दई हिन्दै अर्या रैछ्न. मैले भने, " ये काका के गरेकाऊ यो बुढेस्कालाँ? उता छोरा बिआ अरनी बेलाका भाछान, ती काकी को त्यों चाल छ". मन्मन्ले भने, हरे अब कुन मुख लिएर घर जानी होलान यी बुडा. बुडा त बीर्खे झन झन रसीला भाछ्न सत्तेरामाराम. साप्को बुडिले २ लाख लिएर हिनेकी अरे घरट, अनि के के भनेर १ लाख जति झारेछन, हिन्नी बेलां, " लाले येती पैसो मेरी जहान लाई दियेस है" भानेर दिए अनि फुत्त निस्केका हून तेस्पछी मरे जिम्दो को पत्तो छिन. अब काकिले सोदीन भने के भंनी हो फेरी.
47.6 Singh to Broad, 1 run, That's it. England have won. Full in length, on the middle and leg,d riven towards mid-on and they rush across. The throw misses the sticks and runs to the boundary. England lead 3-1 in the series. It has been a wonderful partnership between Bopara and Broad. Cool, calm and skillful.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.