world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 315775
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-08-07 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे राम जि कि।
खेँ.. खेँ.. खेँ... हमि सुन्यो कि सला साझामे चोतारी और कुछ थरेडवामे लरकिलोग लाँप लैटर को लेखनेको जानेछ भनेर खोजिरहेछ। अरे हमि छु मदनवा, गबरु जवान, अकेला जान हमि भि लप करनेको खोजेछु पर लरकि भेटेछेन। त हुजुर लोग भनिहाल्नुस कैसन किधरको टराइ मारनेको छ?
जे राम जि कि।
Last edited: 08-Oct-07 01:52 PM
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म्याड भैया,
तपाइलाइ पनि लेखेको छ लेटर धनियाले तेहा। छिटो हेरि हाल्नुस
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्रि डाइटमा त टन्नै बस्न थालेको छु म आजकल बिहान ब्रेकफास्ट खाएपछी दिउसो लन्च नखाउन्जेल केही खान्न अनी साझमा घर फर्केपछी बेलुका डिनर नखाउन्जेल सम्म हल्का फुल्का यसो अलिकती खाने मात्र हो  दीप ब्रो, लेखे हुन्छ मनग्गै, जिब्रो चपाएर बोल्नु पर्ने आवश्यकता परेन सर यो रिट्ठेले माइन्ड गर्दैन, रिट्ठेले माइन्ड सुरक्षाको लागि हत पत्ती बोकेर हिंडेको हुँदैन आफु सँग, कही कतै कसैले टुस्स ला'र केही भन्दिन्छ कि भनेर
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे,सुन न।
तिमीले "रितेश" भन्नेलाइ चिनेको छौ?
हिजो मलाइ फोन गरेर उ तिम्रो साथी भन्दै थियो।
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले कुरा गरे हुन्छ उ सङ? तिम्रो साथी हो?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरे मदनवा पनि आयिलिएछ, कुसले मंगल् छ हेन? लर्की आ लोप लेटर को बात् तेत्ती काम्प्लिकेटेड छेन रे मदनवा, बस लर्की लोगलाई अलीकती हावा भर्दी हाल्नु पर्छ, त ऊ तिमी सँग फिदा भइहाल्छ खेँ खेँ खेँ
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रितेस मेरो साथी रे? ना बाबा ना म त रितेस भन्ने नाम तिम्रै मूख बाट सुन्दै छु अहिले भर्खर तिमीले चिन्नु पर्ने हैन र ? तिम्रो नाम को पछाडि पनि rites लेखेको छ त
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-08-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्वाँचु पाट आँखा मात्र देखाएर भाग्नि? भएन है त्यस्तो त? अनी हामी सञ्चै?
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-08-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरे बाप रे तोरिके!!
हमि सोच्यो उफरी लरकि छ, पर रिठे दाजूके बातसे हमि उसके नाम दु बार पढ्यो और पता लगायो कि सला जो नाम छ उ त छोकरा के छ, रितेश र छोकरा लोग के नाम छ। हँ? त तिमरो दोस्त रितेश बोलेर उफरि आफ्नो परिचय दिरहेछ जहिले पनि, पर हम सब लोगन कैसन सोचे छ कि उ रितेश हो रितिशा हैन? सला पुरे के पुरे पिलाँट गडबडाइहालेछ!
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल ल, त्यो रितेशसङ आज म डेट जादैछु तेसो भये।
मेरो नामको पछडि कसैको नाम पनि रैछ। आज मात्र थाहा भो मलाइ।
ग्वाचु, के छ तिम्रो हालखबर?
हैन, अघिसम्म चौतारीमा थुप्रै थिये। अहिले कता गये। जहिले पनि येहि रिट्ठे सङ गफ गरेर बिताउनु पर्ने के भाको हो यो चौतारी।
Mad bhaiyaa, I am laughing here.
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
  
lau ritthele malai ritesh banayo aja.
ko raicha ritesh? maile pani khojnu paryo.
Mad bhaiyaa, plz help me na...
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मदनवा तिमी बहुते खाटी बात् बोलेछ इ बार हमि पनि सोचेथियो उ रितेश जो छ उ त लर्का लोगन को नाम छ urfrenrites आ उस्को मतलब त 'तिम्रोसाथिरितेश' हेन रे मदनवा? हाम्रो मदनवा जो छ उ बहुते एनालाइटिकल छ जो खेँ खेँ खेँ
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-08-07 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Ritthe सोम, उफ्री, हामी जिम्दै होइबक्सन्छौं र हाम्रा प्यारा चौतारीबासी पनि सँचै होलान भन्ने सोचिबक्सेका छौं।
हाहा म्याड भाईया, रितेश त रितेशा बनेर फरक-वरक लगाएर, नक्कली कपाल चुल्ठी बाँधेर, लिपिस्टिक लगाएर, बोल्दा नि सात ठाममा भाँचिदै चौतारीमा र्याग गर्न पो आएको जस्तो छ। बरु मेरो एउटा साथी थो रितेस भन्ने, बज्या तेइ त परेन?
Last edited: 08-Oct-07 02:28 PM
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो, कस्तो अपरेसन गरेको मेरो नामको।
अब त मलाइ डर लाग्यो, भोलि ठुलिलाइ पनि ठुले, सान्नानि लाइ साने भने यो चौतारीमा अचम्म नमाने भो।
जे होस तिम्रो राम्रो होश रिट्ठे, जिन्दगिमा फलोस अनि फुलोस, हिड्दाखेरि खाल्डोमा नखसोश। खसे पनि खाल्डोभित्र सफा पानी होश
ग्वाँचु, तिम्रो साथी रितेशको फोन देउ त अहिले कुरा गरिहल्नु पर्यो।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-08-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतरि मै टाँस्दिने र भन्या रितेशको फुन लम्बर?
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन भने मलाइ बिजुलि पत्र पठाए पनि हुन्छ साझाबाट।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-08-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.Aba ufri le naam change garera "urfrenritthe" rakhnu parlaa!
Jadau hai sabailai!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-07 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्रीलाई नि उफ्रने कस्तो हतार भन्या? त्यो रितेश भन्ने को हो? कस्को छोरा हो कि छोरी? रितेश देशमुख हो कि रितेश बिदेशमुख ? खान्दान कस्तो, भकारी कत्रो? सबै न बुझी डेटिङ जानु भनेको हतारमा कतार गएर पछुताए जस्तो हुन्छ है। कुरा सुन्नु बुढोको भन्छन्, सुन्या हो?
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-08-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्रि, टाइप गर्दा औला चिप्लेछ, नितेश भन्न खोजेको रितेश भएछ, त्यो बज्ज्या मेरो साथि त नितेश भन्ने पो हो त, अब नितेश्या फुन लम्बर लिएर के गर्छौ? बरु Ritthe लाइ नै सोध न, उसको ज्ञात अज्ञात साथिहरु मध्यै कोइ पर्छ कि!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| NEPAL TPS IS GONE |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
| नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
| Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
| The New Color of Her Flag |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|