हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
लौ मैले ढाट्यो रे दीपिकाजी? धरोधर्म ढाटेको हैन, त्यही साल मात्रै झुक्किए होला के अनी त्यहा Statistics को क्लास लिन जादा बाटोमा बसेर मलाई जिस्काउने तपाईं नै हो भन्ने थाहा पाएको भए म यत्तिकै चुप लाग्थे होला त?
यस्तै हो भने यो ठुलदाई को पद चिप्ले, पर्बते र सान्नानी मा समानुपातिक हिसाबले बाड्नु पर्ला। अब २३ साला मा जागिरे देखी ब पढ्ने को अगाडि म त राहुल भाई नै । लौ गाम्लेहरु, आज देखी ठुलदाइ पदबाट राजिनामा चढाएको छु।
हो भने चिप्लु, हामी जस्तो गबरु जवान ( मदनवाको भाषामा)लाई त्यसइ दाई जोडेर बुढो बनाइ दिने भने। जवान हुन मन भए उहिलेइ एस् एल सि मा उमेर घटाऊनु पर्थ्यो नि ? नागरिकता बनाउदा घटाएर बनाउनु पर्ह्त्यो नि। ४० कटेका २० बर्षेहरु हुन सबै जना चिप्ले।
हामी मात्र २६ -२७ को । तै पनि दाई रे। अब दाई भन्ने शब्द झिकी पाउं भनेर सर्बोच्चमा रीट हाल्ने बेला भो। १००० रुपैया निकाल त, रीट लेखाउनु पर्यो।
parbate timi ni fel bha ta ho ni ke dhak laauchhau ?
chiplu timle afai tyo arko thread ma 2026 ma kata school nirichyan garna ga kura kholya haina? ahile kura banauchha. baru netre ni timrai gang ko raichha ta.
काकाका ठुल्दाइ, म २२ बर्षेले तपाईं २६-२७ को लाई दाई भन्नु परेन त? सान्नानी, त्यो बेला त मैले अलिअली गफ ला हो, तर म भन्दा चौखन्ड गफाडी तिमीहरु छौ। २०६५ सालमा म २२ बर्षे भएको हो पर्बत्या २०२३मा होइन।
ma pass huna nasakya karan ta parbate po raichha. dui janako ustai bho copy bhanera dubai lai fail gardya raichha jati ramrai lekhe ni fail hune ba ke bha hola bhanya ta balla bujhe. thuldai ma ni halnu paryo sarbochhama rit pass garai pau bhanera.
हो नि सान्नानी, अब सुरु देखी सार्ने भएको नाम समेत् सान्नानी सापकोटा लेखेछु पछी पो थाहा पाए, अब रिट हाल्दा एउटा चाँही पर्बतेको हो भन्न नबिर्सनु है लौ आजलाई पुग्यो
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.