[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 315784 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-05-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ
जोबनियाके साथ उमरिया बितिहाल्छ कोहि बाल दिन्देन खेँ खेँ खेँ

 
Posted on 10-05-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madan waa ra ritthe mero baal (kapal) sarai lamo bhairaa cha. aaj katna jadai chu. lu timiharu ko add deu ta ma mail garera pathaae dimla
 
Posted on 10-05-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is blasphemy! This is Madness
THIS ... IS ... SPARTA!!
(दिई हाल्या नि फिल्म को डाईलक, चानस मा डानस दिदै)
अरे म्याडनेस्, तु क्या बोलती, मेरी समझ-ईच् नई अाती -- वोई, अटरियापे लोटन कबुतरवा रे का?
मेरो त मंगल सोलिड छ, उताको कस्तो छ? तरुणी फलो गर्ने जमाना गयो हौ, अचेल त म चर्तिकला मात्रै हेर्दै बस्छु रे क्या -- कोई लोग तरुणी देखके एेसन गोता लगावे, एेसन गोता लगावे, देखन के वास्ते मजा अाईजावे :D

 
Posted on 10-05-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ले बाल दिने रे
बाल/कपाल/जुल्फे को कूरा गर्दा यो गीत याद आयो
हैरान हु मै आपकि जुल्फो को देखकर

इनको घटा कहु, तो घटाओ को क्या कहुssss


 
Posted on 10-05-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वोई ठूली -- वो बाल मत् काटो रे -- वो बाल नही, जन्जाल है। उस् जाल मे लटके त्रिकाल है। उसको सहलावो तो अाती भूचाँल है, उसको दाईने तिर मोडो तो गड गड हिलती पुरी नेपाल है। उसको देब्रे तिर मोडो तो Bill Gates भी हो जावे कंगाल रे। वो बाल मत् कटियो -- वो बाल कटियो तो साझा को टनाटन केटा हरुको हाल बेहाल होईजावे। प्लिज वो बाल मत कटियो, प्लिज बाल मत् कटियो रे।

प्लिज प्लिज प्लिज ठूली बाल मत कटियो। (Everybody)
प्लिज प्लिज प्लिज ठूली बाल मत कटियो। (Petition हाल्नु पर्यो)
प्लिज प्लिज प्लिज ठूली बाल मत कटियो। (Come on guys, stop her from cutting her hair)
प्लिज प्लिज प्लिज ठूली बाल मत कटियो। (हाम्रो हाल के होला?)
please.


 
Posted on 10-05-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa kaile maile ta boi cut baal katne bichaar gariraako the tara hajur le nakaat bhani halnu bho. aba hajurko man kasari dukhane. lu bho katdina
 
Posted on 10-05-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटिको लामो कपाल भए पुगि हाल्यो नि सबैको लामो कपाल किन चाहिने कैलेलाई?
 
Posted on 10-05-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana lunch khana gaa jasto cha.
 
Posted on 10-05-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhee sananile balla thik kura garyo.
 
Posted on 10-05-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaj bholi chiple kata tira chiplecha.
 
Posted on 10-05-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, त्यो काटेको कपालको मुठो बाँधेर सप्पै मलाई पठाइदेउ ल ! त्यै कपालको डोरी बाटेर त्यसैमा झुण्डिएर मर्नु परो जस्तो छ अब। :p

अरु सप्पैलाई नमस्ते। भान्जी, दशैँमा कता हो? :-S


 
Posted on 10-05-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, त्यो काटेको कपालको मुठो बाँधेर सप्पै मलाई पठाइदेउ ल ! त्यै कपालको डोरी बाटेर त्यसैमा झुण्डिएर मर्नु परो जस्तो छ अब।  lau hera yo bhaute dale malai fasauna lageko. mero baale jhunera marne ra. ke bhaneko testo. mardim


 
Posted on 10-05-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty, एउटीको थियो लामो कपाल, अहिले अमिताभ बच्चनको बोका छोरा ले खेलाउदै छ।रे अर्को को थियो लामो कपाल, अहिले सोनाली पनि खोई कुनचाँहि बोका संग बे गरेर गई रे।यहि हालत भयो भने त, हाम्ले लामो कपाल भाको परी हरुको दिब्यदर्शन नै गर्न नपाउने भो नि। के हामी मात्रै मान्छे होईन? के हाम्रो मात्रै चाहना छैन? के चाहना भन्या खाली साबुन मात्रै हो त? ठूलीले कपाल काटे सप्पेै तरुणी हरुले लै लै मा लागेर कपाल काट्छन्। जमाना मा भा होईन त्यस्तो? "रंगीला" फिल्म चल्दा एउटा ले "रंगीला टोपी" लाको, उसैको लै लै मा लागेर जस्को नि टाउको मा रंगीला टोपी भा होईन? बिर्सियो? फेरि त्यस्तै भो भने? ठूलि ले कपाल काट्लिन्, उसैको लै लै मा लागेर "उस्ले" नि ब्वाईज कट् काट्लिन, अनि, ब्वाईज कट् कपाल काट्या, जिन को प्याण्ट लाको, उ संग म निउँरोटाँ हिड्दा समाज ले के भन्ला? फलानाको छोरा त केटा संग हिड्दै थो नि निउँरोटाँ? अलिकती सकल बमोजिमको अक्कल लाउ न हौ। दुर को सोच्छु नि म पनि। दुर दर्शि भा को नि।

 
Posted on 10-05-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दशैँ नि आउन लाग्यो है!

लु यसपालि दशैँ पारेर मेरोमा आउन मिल्ने, आउन चाहनेलाई चुल्हे निम्तो है!

कसैको मिले आओ न, ३-४ दिन रमैलो गरम्ला!


 
Posted on 10-05-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैलेले ठिक कुरो निकाल्यो!

तेस्ता रंगिलाको रंगमा धेरै रंगिएर रंगिचंगि राग अलाप्दै रोगि भा मैले नि देख्या छु गाँठे, काम भन्या रंग न ढंगको गर्न भएन नि रांगाले रायो खाएर नि रमाउन सक्छ कतै ए रात्तै!!!

 


 
Posted on 10-05-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल पीतामह, खशी ढाल्नी भा' आउनु परो के रे। नत्र त्यै नमेको चोरेको कुखूरो खान कि अवाइ भो र !

यो मेरो कम्फुटरमा त त्यो पहेँला टाउका हाल्नै मिल्दैन त। के भा'को हो यस्तो ! :-s

lol कैले, हा हा हा !

ठुलु, :D


 
Posted on 10-05-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसि रे??? ठुलो खसि ढालौँला भउते तिमी आउने भए!

अनि सिङ्गै राङ्गो बुत्याए नि बुत्याऊ! मोमो, छोइला, कचिला, जँला, दायकुला, स्वँ, खागो, जिब्रो, इत्यादी सपै बनाएर खुवाउँला बरु!

तो नमेको चोरेको कुखुरो त तिन रात मजाले चपाइयो, तिन बिहान् मजाले बासियो अनि सकियो!

Last edited: 05-Oct-07 12:40 PM

 
Posted on 10-05-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो, बिर्खे नि अाएछ। हो भन्या नि, होईन त?
बिर्खे ले नि कुरो त खाँटी गर्या हो। रोजी ले रंजना हल अगाडी रक्सि को सुरमा रक्सी म्युजिक सुन्दै रिक्सा को माथि रक्षाबन्धनको दिन राखी बाँध्या ताल पर्यो त्यो त। अनी? अारामै?

 
Posted on 10-05-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे बुडाले गजल टाँसेका रेछन्! मेरोमा त के हो माथिको आधि राता अक्षेर आउँछन अनि तलका पढ्नै मिलेन गाँठे के भा को हो? फन्ट ठुलो भ'र हो कि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters