[Show all top banners]

do_not_remember_me_1

More by do_not_remember_me_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादीद्वारा र्सवसाधारणमाथि गोली प्रहार
[VIEWED 4122 TIMES]
SAVE! for ease of future access.
do_not_remember_me_1
Posted on 03-05-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेशचन्द्र अधिकारी (www.ekantipur.com)


उदयपुर, फागुन २० - माओवादीको हतियारधारी समूहले शनिबार राति उदयपुर र सप्तरीको सीमावर्ती प्रि्रा पश्चिम गाउ“का स्थानीयवासी माथि गोली तथा हतियार प्रहार गर्दा चार गाउ“ले गम्भीर घाइते भएका छन् । उक्त घटनाको विरोधमा स्थानीयवासीले आइतबार दिनभर पर््रदर्शन गरे ।
माओवादी समूहले राति साढे १० बजे गाउ“ प्रवेश गरी स्थानीय बासिन्दालाई गोली प्रहार गर्दा स्थानीय कमल काफ्ले र घने परियार गम्भीर घाइते भएका हुन् । उनीहरूमध्ये काफ्लेको कञ्चट र घा“टीमा गोली लागेको थियो भने परियारलाई एक गोली लागेको स्थानीय रामप्रसाद भट्टर्राईले बताए । काफ्लेको शरीरमा लागेका तीन गोलीमध्ये एउटा निकालिएको आफन्तले बताए ।

उक्त घटनामा स्थानीय गोपाल खड्का र सने परियारलाई दाउराको चिर्पटले आक्रमण गर्दा उनीहरूको अवस्थासमेत गम्भीर छ । घटनास्थल उदयपुरको त्रियुगा नगरपालिका-११ र सप्तरी जिल्लाको प्रि्रा पश्चिम गाविस-२ को बीचमा पर्दछ । स्थानीय जनता निमावि नैनधावरको राहत दरबन्दी शिक्षक पदमा माओवादी बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तारा तिम्सिनाकी पत्नी उर्वसा तिम्सिनालाई म्याद थप नगरेको विषयमा विवाद हु“दा उक्त घटना भएको स्थानीयवासीले जनाएका छन् । घटनामा गोली लागि गम्भीर घाइते भएका काफ्ले उक्त विद्यालयका व्यवस्थापन समितिका सदस्य हुन् ।

घटनामा माओवादी कार्यकर्ता जमिन, रमेश राउतलगायतले आक्रमण गरी गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ । गम्भीर घाइतेमध्ये काफ्लेलाई राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानतर्फलगिएको थियो ।

परियारलाई आइतबार बिहान त्यसतर्फलगिएको पीडितका आफन्तले जनाएका छन् । यसैगरी अन्य दर्ुइ घाइतेको भने सिराहाको लाहान नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

घटनाको विरोधमा उक्त क्षेत्र आइतबार दिनभर तनावग्रस्त भएको थियो । घटनास्थलमा भेला भएका सयौं स्थानीय बासिन्दाले घटनाको बारे जानकारी लिन त्यहा“ पुगेका माओवादीका सप्तरी जिल्ला सेक्रेटरी अमरसहित एक दर्जन बढी कार्यकर्ताहरूलाई कुटपिट गरेका

छन् । उनीहरूले केही माओवादी कार्यकर्तालाई भने नियन्त्रणमा लिएको जनाएका छन् ।

नियन्त्रणमा लिइएकाहरूमा विष्णु पौडेल, कासी घिमिरे, नानीबाबु तिम्सिना र बद्री अधिकारीलाई गाउ“लेहरूले प्रहरीको जिम्मा लगाएका छन् । स्थानीयवासीहरूले कुटपिट गर्न थालेपछि माओवादीका ज्योति भनिने शिव यादवलगायतको समूह भने भागेको समेत जनाइएको छ ।

स्थानीयवासीका अनुसार त्यहा“ आठ जनाको संख्यामा रहेको प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि स्थिति तनावपर्ूण्ा भएको थियो ।


And We are hoping that these bitch**es would build the nation....What a fucccccccck????
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters