[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कहाँ गए मानब अधिकारको नाममा डलरको खेती गर्ने कनकमणि हरू ?
[VIEWED 11023 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-13 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानब अधिकारको नाममा डलरको खेती गर्न्े कनकमणि हरू,भिख मागेरै समाज परिवर्तन गर्छु भन्ने रबिन्द्र मिश्र हरु कहा हराउछन यी पिडीत थारुका छोरीहरु माथी राज्यका बेलगाम निर्दयी प्रहरीहरू द्वारा मानब अधिकारको ऊल्लंघन भइरहदा???




 
Posted on 06-02-13 1:32 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 डलर मणि हरु अहीले कहाँ बाट धेरै डलर झर्छ भनेर बस्दै होलान . नागरिक समाज भनाउदा डलर मणि हरु पनि ति कमलरी हरुको पिडा सुन्ने र बहस गर्ने फुर्सद कहाँ बात होला र ? , धन्य छ नेपाल को कानून, र प्रहरी प्रशासन, आदेश दिने गृह मन्त्रि, निसस्त्र र पिडित महिला माथि पुरुष प्रहरी को दमन. थुइक नालाएक नेता र तिनी हरु क भरौटे हरु. 
यसै बाट देखिन्छ, नेपाल मा कानूनी राज्य कसरि असफल राष्ट्र हुदै छ भनेर. 
 

 
Posted on 06-02-13 4:16 PM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Adibasi janajati MY ASS.
Adibasi janjati ko dhamki MY ASS.
yeh ashime kina kanak mani ani rabindra mishra lai guharchhas terai janjati ko naama dollar kamauney aang paji sherpa lai bhanna.
Jannjati haru kina yeti dherai RUNCHEY bhayeka holan aajkaal...
YO ABC channel pani aanj kaji ko bharautey haruley chalayeko jasto chha.


 
Posted on 06-02-13 4:37 PM     [Snapshot: 196]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ashime tero sarkar le haanda ta ta kukur pucchar lukayera basya thes ta. Aaile bhukchas.
 
Posted on 06-02-13 4:51 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरम् न एक पटक यो अंगुठा छापकी भुकाइ .......
 
 रेखा थापा मोरङबाट चुनाव लड्ने
'प्रधानमन्त्री बने पनि फिल्म बनाउन छाड्दिन'
 
गोपाल दाहाल
१९ जेठ, धरान । हालै औपचारिक रुपमा एकिकृत माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले आगामी संविधानसभाको निर्वाचनमा चुनाव लड्ने घोषणा गरेकी छिन् ।राष्ट्रिय चलचित्र महोत्सवकालागि धरान आएकी रेखाले शनिबार राती ९ बजे ड्रिमल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दै आफु देशको जुनसुकै क्षेत्रबाटपनि चुनाव लड्न सक्ने घोषणा गरिन् । भनिन् ‘यसपालि डेफिनेट्ली चुनावमा उठ्छु, म समानुपातिक होइन प्रत्यक्षमै लड्ने पक्षमा छु ।’
हाल काठमाण्डौ बस्ने रेखा मोरङ क्षेत्र नं. ८ मा पर्ने सलकपुर-९ की हुन् । सो क्षेत्रमा अघिल्लो संविधान सभामा गोपी अछामीले सभासद जितेका थिए । यसपाली रेखाले उक्त क्षेत्रबाटै उठ्ने सम्भावना ब्यक्त गरेकी छिन् ।उनले १२ बर्ष चलचित्र क्षेत्रमा विताए पनि अब समाजसेवामा सक्रिय रहने बताईन् । उनले आफ्ना बुवाको नाममा ‘प्रेम फाउण्डेसन’ नामक सामाजिक काम गर्ने संस्था सुरु गर्ने बताईन् । देशको सेवा गर्न पहिलादेखिको चाहना रहेको भन्दै उनले सुनाईन् ‘म देशको नीति निर्माणको तहमा पुगेर पछाडि परेका महिला र बालबालिकाकालागि काम गर्न चाहान्छु तर सभासद, प्रधानमन्त्री जे भएपनि फिल्म निर्माण गर्न भने छाड्दिन । ‘
‘प्रधानमन्त्री पनि हुने चाहना छ ?’ अनलाईनखबरको प्रश्नमा उनले जवाफ दिईन् ‘किन नहुनु अवश्य छ । सभासद् हुने- राजनीति गरेपछि प्रधानमन्त्रीसम्म हुने लक्ष्य त राख्नै पर्‍यो नि ।’ उनले आफ्नो नयाँ फिल्म ‘काली’को काम सकिए लगत्तै आफ्ना पिताका नाममा खुल्ने प्रेम फाउण्डेसनमार्फत् समाजसेवा थाल्ने बताउँदै पत्रकारहरुसँग सुझाव मागिन् ‘मैले आफ्नो ठाउँ पूर्वबाट थाल्दा राम्रो होला कि गरिब, अशिक्षित, पिडितहरु भएको कर्णालीबाट ?’ ’
चलचित्रमा जस्तो सजिलो नहोला नि राजनीतिमा स्थापित हुन् ?’ पत्रकारहरुको प्रश्नमा उनको जवाफ थियो ‘म सकलपुरकी केटी सानी हुँदा हिरोइन बन्छु भन्थें साथीहरुले तँ काली कसरी हिरोइन बन्छेस् ? भनेर जिस्क्याउँथे तर मेहनतले बनेँ । राजनीतिमा पनि मेहनत गर्नु पर्छ । राजनीतिमा साम, दाम, दण्ड, भेद लगाउनु पर्छ भन्ने पनि बुझेकी छु ।’ उनले आजकल ननभेज फिल्म बढि बन्न थालेको भन्दै आफु कहिल्यै त्यस्ता ननभेज् फिल्म नबनाउने बताईन् । भनिन् ‘मलाई अलि छोटो स्कर्ट लगाउँछे भनेर बढि चर्चा हुन्छ, त्यति हो तर अहिलेसम्म त्यस्तो ननभेज् किस वा अरु कुनै दृष्य देख्नु भएको छ मेरो फिल्ममा?
- See more at: http://www.onlinekhabar.com/2013/06/77658/#sthash.PJ5Xo9E1.dpuf

 
Posted on 06-03-13 12:29 AM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I condemn such act by police....they sud handle the situation in a better way....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters